किन गरियो क्यानेडालाई युरोपेली संघको पहिलो एसोसिएट राष्ट्रको प्रस्ताव ?
baahrakhari.com · Wed Sep 16 18:16:16 GMT 2026

काठमाडौं । क्यानेडालाई युरोपेली युनियनको एसोसिएट राष्ट्र बन्न प्रस्ताव आएको छ । युरोपेली युनियनकी प्रमुख उर्सुला भोन डोर लायनले क्यानेडालाई उक्त प्रस्ताव राखेकी हुन् ।
अमेरिकासँग क्यानेडाको कूटनीतिक सम्बन्ध बिग्रिँदै गएको अवस्थामा युरोपेली युनियनबाट प्रधानमन्त्री मार्क कार्नीलाई उक्त प्रस्ताव आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)