बुद्ध एयरले राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने
nepalviews.com · Sat Aug 29 06:37:10 GMT 2026

काठमाडौं । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।
कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)