दीपा शाहीको चार गोलमा प्यालेस्टाइनमाथि नेपालको सानदार जित
nayapatrikadaily.com · Wed Mar 08 17:00:00 GMT 2023
दीपा शाहीको चार गोल मद्यतमा नेपालले एएफसी यू–२० महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को छनोट प्रतियोगितामा सानदार सुरुवात गरेको छ ।
बुधबारदेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालले प्यालेस्टाइनविरुद्ध उसेको घरमा ६–० गोलको सानदार जित हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)