मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माैसममा सुधार हुँदै, भारी वर्षाकाे सम्भावना क्रमश: घट्दै

nepalwatch.com · Mon Jul 05 00:56:00 GMT 2021

पछिल्लाे पटक लगातार वर्षा भइरहेकाेमा माैसममा सुधार आएकाे छ। शनिबार यता ठूलाे पानी पर्ने क्रम क्रमश: घट्दै गएकाे छ। त्यसअघि करिब एक साता झरी परेकाे थियाे।

माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार देशभर बदली हुनेछ। तर ठूलाे पानी पर्ने सम्भावना कम छ। बरु दिउँसाे प्रदेश १, २, बागमती, र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेमि मध्यम वर्षाकाे सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)