मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कान्ति राजमार्ग स्तरोन्नति गर्न प्राविधिक समस्या

gorkhapatraonline.com · Sun Jul 09 06:32:34 GMT 2023

ललितपुर, असार २४ गते ।

सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)