भोटेकोशी बाढी: आयोगद्वारा बाढीपीडितका लागि ६१ लाखभन्दा बढी सहयोग
ratopati.com · Wed Sep 16 18:33:05 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोटेकोशी बाढीबाट प्रभावितका लागि रु ६१ लाख ६२ हजार ५०८ सहयोग गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)