मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा प्रधानमन्त्री शाहको सार्वभौमसत्ताविरोधी अभिव्यक्ति

rajdhanidaily.com · Sun May 31 23:53:35 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सार्वभौमसत्ताविरोधी अभिव्यक्तिले विवाद सिर्जना भएको छ ।

प्रधानमन्त्री शाहले संसद् बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा ‘…नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ…’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सीमाविद्हरूले उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री शाहको अभिव्यक्तिलगत्तै विरोध सुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)