मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बर्नह्याम सत्ताको सङ्घारमा

barnanmedia.com · Wed Jun 24 19:15:00 GMT 2026

बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिनुभएको छ ।

सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ । यसैबीच, राजीनामाको घोषणा गरिसक्नुभएका प्रधानमन्त्री किर स्टार्मरले आफ्नो कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता बढाउँदै राजनीतिक विरासत सुरक्षित गर्ने प्रयास गरिरहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)