मारवाडी सेवा समितिलाई अवैध संरचना हटाउन निर्देशन
gorkhapatraonline.com · Sat Oct 22 00:39:00 GMT 2022
काठमाडौँ, कात्तिक ५ गते ।
विगत १९ वर्षदेखि पशुपति विकास कोषको जग्गा भोगचलन गर्दै आएको मारवाडी सेवा समितिले निर्माण गरेको अवैध संरचना हटाइने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)