विवाहका लागि पति खोज्न सघाउनेलाई साढे ६ लाख पुरस्कार दिने यी महिलाको घोषणा
lokaantar.com · Fri Jul 14 00:57:28 GMT 2023
कानून व्यवसायमा रहेकी एक महिलाले आफ्ना लागि पति खोज्नमा सघाउने व्यक्तिलाई साढे ६ लाख पुरस्कार दिने घोषणा गरेकी छन् ।
आफूले विवाह गर्ने पुरुषका सन्दर्भमा उनले केही शर्त पनि राखेकी छन् । उनले पुरुषको उमेर २७–४० वर्ष हुनुपर्ने, उचाइ ५ फिट ११ इन्च हुनुपर्ने, मजाक गर्ने स्वभावको हुनुपर्ने, खेल, जनावर र बच्चालाई माया गर्ने हुनुपर्ने शर्त राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)