मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध

onlinekhabar.com · Sat Jun 06 07:26:43 GMT 2026

२३ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिका अन्तरर्गत बिहिबारे-भैसीचोक–पिपलडाँडा सडक खण्ड अवरुद्ध भएको हो ।

शुक्रबार राति लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर नगरपालिका र पाँचखपन जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)