सडक सञ्जालमा जोडियो अपि
khabarhub.com · Sat Jun 06 07:29:11 GMT 2026

दार्चुला – अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)