परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
ajakoartha.com · Sat Jun 06 07:31:00 GMT 2026

काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटवार्ताका दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)