खाद्य तथा उपभोक्ता अधिकार संरक्षणमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड
ratopati.com · Wed Sep 16 19:00:00 GMT 2026

सुदूरपश्चिम । नेपालको संविधानले प्रत्याभूत गरेको खाद्य तथा उपभोक्ता अधिकार सुनिश्चित गर्न जिम्मेवार निकाय र आम उपभोक्ता सचेत तथा जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले बुधबार धनगढीमा आयोजना गरेको समन्वय बैठकमा खाद्य तथा उपभोक्ता अधिकार संरक्षणका लागि सरोकार भएका सबै निकायले आपसी समन्वय र सहकार्यका साथ जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)