मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

thahakhabar.com

कञ्चनपुर : बेलौरी नगरपालिका ५ मैनाहमा मंगलवार साँझ गोरुगाडामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सुपप्र ०१ –००१ प२४३२ नम्बरको मोटरसाइकल गोरु गाडामा ठोक्किँदा लालझाडी गाउँपालिका ३ बल्मीका ३० वर्षीय रमेश रानाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)