सर्वदलीय बैठकबाट एमसीसीको टुंगो लगाउँछौं : प्रचण्ड
nepalpress.com · Sat Nov 20 16:50:46 GMT 2021
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी अनुदान सम्झौता (एमसीसी)को टुंगो सर्वदलीय बैठकबाट लगाइने बताएका छन् ।
चितवनको भरतपुरमा शनिबार संचारकर्मीसँग कुरा गर्दै उनले एमाले महाधिवेशनको कारण सर्वदलीय बैठकमा ढिलाइ भैरहेको समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)