अर्जेन्टिना विश्लेषण : फेरि चम्किए मेस्सी
himalpress.com · Thu Jul 16 05:45:12 GMT 2026
विश्वकप जित्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ। अमेरिकाको एटलान्टामा सम्पन्न रोमाञ्चक सेमिफाइनलमा अर्जेन्टिनाले खेलको अन्तिम क्षणमा लगातार दुई गोल गर्दै २-१ को नाटकीय जित हात पार्यो।
थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड १९६६ पछि पहिलो पटक पुरुष विश्वकपको फाइनल पुग्ने बाटोमा देखिएको थियो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)