सिमखोलामा आएको बाढीमा स्कुटरसहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला
barnanmedia.com · Thu Jul 16 05:35:04 GMT 2026

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकै रहेको सिमखोलामा आएको बाढीमा स्कुटरसहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्।
असार २९ गते दिउँसो आएको बाढीले स्कुटरसहित चालकलाई बगाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)