अमेरिका-चीन युद्ध टार्ने सूत्र
himalkhabar.com · Sat Dec 17 01:15:00 GMT 2022
अमेरिका र चीनले 'व्यवस्थित रणनीतिक प्रतिस्पर्धा' मार्फत आपसका मुख्य चासोलाई धोका नदिई सहअस्तित्वको बाटो खोज्न सके भूराजनीतिक विपद् अझै पनि टार्न सकिने चीन विज्ञ केभिन रढले औंल्याएका छन्।
विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालीन विश्वलाई बुझ्न तीन कुराको आवश्यकता औंल्याएका छन्ः भू-राजनीति, भू-अर्थनीति र भू-प्रविधि। यी तीनै विषयका जानकार केभिन रढले चीन-अमेरिका द्वन्द्वबारे पुस्तक निकालेका छन्, द एभोइडेबल वारः द डेन्जर्स अफ अ क्याटास्ट्रोफिक कनफ्लिक्ट बिट्वीन द यूएस एन्ड सी चिनफिङ्स चाइना ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)