यौनिक तथा अल्पसंख्यक समुदायको संघर्ष भन्ने नाटक 'जिउँदो आकाश' (तस्बिरहरू)
setopati.com · Thu Jul 16 05:51:41 GMT 2026

काठमाडौंको थापागाउँस्थित एक थिएटर नेपालमा चर्चित नेपाली नाटक जिउँदो आकाशको नियमित मञ्चन सुरू भएको छ।
यौनिक तथा अल्पसंख्यक समुदायको जीवन, पहिचान र उनीहरूले समाजमा भोग्ने विभेदको कथा प्रस्तुत गर्ने नाटक 'जिउँदो आकाश' बिहिबारदेखि नियमित मञ्चनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)