मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकले भन्यो : सकेसम्म घरबाटै बैंकिङ काम गर्नु [निर्देशनको पूर्णपाठसहित]

lokaantar.com · Tue Apr 20 00:34:19 GMT 2021

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ ।

कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन राष्ट्र बैंकले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)