मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अल्लोको झोलामा बजेट !

ekantipur.com · Wed May 29 00:20:35 UTC 2024

काठमाडौँ — सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार पौने ३ बजेतिर बजेट पारित गरेर सामूहिक तस्बिर खिचायो । मन्त्रिपरिषद्को सामूहिक तस्बिरमा प्रधानमन्त्रीको देब्रेतिर अर्थमन्त्री वर्षमान पुनले बजेट–पुस्तिका राखिएको झोला समातेका थिए ।

लगत्तै बजेट वाचन गर्नका लागि मन्त्रिपरिषद्का सबै सदस्य संघीय संसद् भवन नयाँ बानेश्वरतिर लागे । सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि पालैपालो उपप्रधानमन्त्री र मन्त्रीहरू संसद् भवनको प्रांगणमा प्रवेश गरेका थिए । त्यहाँ अर्थमन्त्रीले बजेट बोकेको तस्बिर खिच्न सञ्चारकर्मीहरू कुरेर बसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)