सहकारी संस्था नियमन गर्न छुट्टै नियामक निकाय
gorkhapatraonline.com · Wed May 29 00:23:11 UTC 2024

काठमाडौँ, जेठ १६ गते ।
लामो समयदेखि नियमन र सुपरिवेक्षणबिच अभावको खाडल ठुलो हुँदै गएर समस्याको भुमरीमा फस्दै गएको सहकारी क्षेत्रलाई सरकारले सम्बोधन गर्न सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)