मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ दिनमा ५० हजार बढीले गरे मुक्तिनाथको दर्शन

clickmandu.com · Mon Jun 01 00:38:42 GMT 2026

मुस्ताङ । मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजारले दर्शन गरेका छन् ।

विगतमा औसत दैनिक तीनदेखि चार हजार भक्तजन उपस्थिति हुने मन्दिरमा बिहीबारदेखि आइतबारसम्म करिब ५० हजारले दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)