भोटेकोशी बाढी: पोखरामा शव गृह (पोर्टेवल मर्चरी हाउस) निर्माण
ratopati.com · Wed Sep 16 19:21:23 GMT 2026

कास्की । भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न कास्कीको पोखरामा शव गृह (पोर्टेवल मर्चरी हाउस) निर्माण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध ‘कन्टेनर’लाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)