झापामा हुरी र वर्षाले केराखेती नष्ट
rajdhanidaily.com · Thu Jun 04 11:04:27 GMT 2026

सुरुंगा । गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ।
झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। हावा र वर्षाका कारण दुई करोड १२ लाख ८६ हजार २९२ रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ। २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)