टिकटकर तुलसा अधिकारी जेल चलान
annapurnapost.com · Thu Jun 04 10:58:55 GMT 2026

काठमाडौं : ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारगार पठाउन आदेश दिएको हो।
थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार बिहान अदालत उपस्थित गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)