एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी
nagariknews.nagariknetwork.com · Mon Jun 01 00:38:16 GMT 2026

चालु आर्थिक वर्षको यही जेठ ६ गतेसम्म सत्यता नै नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ।
सम्पादक समाज नेपालले आइतबार यहाँ आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तर्क्रिया कार्यक्रममा यसबारेमा जानकारी दिइयो। काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी मानहानी सम्बन्धी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)