शेयर धितो कर्जामा ठूलो परिवर्तन, बलिया कम्पनीका शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) सम्बन्धी व्यवस्था थप लचिलो बनाएको छ।
अब बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनीको वित्तीय सबलता, सुशासन र विश्वसनीयताको आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)