'टुचेलको गलत निर्णयले हार बेहोर्नुपर्यो'—अर्जेन्टिनासँगको पराजयपछि कप्तान ह्यारी केन स्तब्ध
barnanmedia.com · Thu Jul 16 05:59:51 GMT 2026
अर्जेन्टिनासँगको पराजयपछि इङ्गल्याण्डका कप्तान ह्यारी केनले गहिरो निराशा व्यक्त गर्दै मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीतिक निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
केनले आफू पूर्ण रूपमा स्तब्ध र मर्माहत भएको बताउँदै भने, "म पूर्ण रूपमा स्तब्ध र मर्माहत भएको छु। कोच थोमस टुचेलको गलत निर्णयका कारण पनि हामीले यो हार बेहोर्नुपर्यो। म हाम्रा खेलाडी, खेलकुद कर्मचारी र समर्थकहरू सबैका लागि दुःखी छु।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)