पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
nepalbahas.com · Thu Jun 04 10:57:39 GMT 2026

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो ।
मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए । उनका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।
प्राकृतिक प्रकोप
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
आजको मौसम पूर्वानुमान स् पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
जेठ १०, २०८३ आइतबार
दग्नाम पहिरो नियन्त्रणका लागि साढे दुई करोड विनियोजन
जेठ ७, २०८३ बिहिबार
मौसम विज्ञान विभाग भन्छ, आज हल्का वर्षासहित तराईमा तातो हावाको सम्भावना छ
जेठ ६, २०८३ बुधबार
नेपालबहस ट्रेन्डिङ
पर्साका सिडिओ दाहाल भन्छन्, “पहिल्यै टुंगिएको छ तर निष्कर्ष थाहा छैन ?”
नेपालबहस संवाददाता
जेठ २०, २०८३ बुधबार
सशस्त्र प्रहरीको एमटी शाखामा आगलागी, एआईजीले प्रयोग गर्ने करोडौं मूल्यका गाडी नष्ट
नेपालबहस संवाददाता
जेठ २०, २०८३ बुधबार
चीनमै रहेका बीवाईडीका गाडी नेपालमा जाँचपास ! साइमेक्स र भन्सार कर्मचारीमाथि अनुसन्धान
नेपालबहस संवाददाता
जेठ २०, २०८३ बुधबार
सीमासम्बन्धी भनाइले प्रधानमन्त्री विवादमा तानिएका बेला रविको भाजपाका उच्च नेतासँग भेटघाट
नेपालबहस संवाददाता
जेठ १९, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सशस्त्र प्रहरीको एमटी शाखामा आगलागी, एआईजीले प्रयोग गर्ने करोडौं मूल्यका गाडी नष्ट
जेठ २०, २०८३ बुधबार
२
चीनमै रहेका बीवाईडीका गाडी नेपालमा जाँचपास ! साइमेक्स र भन्सार कर्मचारीमाथि अनुसन्धान
जेठ २०, २०८३ बुधबार
३
प्रभु बैंक घोटाला प्रकरणमा जोडिएका जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे बैकिङ कसूरमा पक्राउ
जेठ २०, २०८३ बुधबार
छुटाउनुभयो कि?
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
जेठ २१, २०८३ बिहिबार
चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत
जेठ २१, २०८३ बिहिबार
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
जेठ २१, २०८३ बिहिबार
भीरबाट लडेर किशोरको मृत्यु
जेठ २१, २०८३ बिहिबार
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
जेठ २१, २०८३ बिहिबार
बिहीबार नेप्से १३ अंक र कारोबार रकम १ अर्बले घट्यो, सबैजसो समूगत सूचक पनि घटेर बन्द
जेठ २१, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ