मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ

barnanmedia.com · Wed Jun 24 20:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज स्ट्रेट (जलमार्ग) प्रयोग गर्ने जहाजहरूलाई कुनै शुल्क नलिइने बताएको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले अमेरिकालाई सञ्चारमाध्यममा आएका खबरविपरीत हर्मुज स्ट्रेट भएर यात्रा गर्ने जहाजहरूलाई कुनै टोल, बिमा शुल्क वा अन्य शुल्क नलिने जानकारी गराएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)