आईपीएलमा ब्याङ्लोरको लगातार दोस्रो जित , आरआरका १५ वर्षीय सूर्यवंशीलाई अवार्ड नै अवार्ड
corporatenepal.com · Mon Jun 01 00:55:56 GMT 2026
काडमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं संस्करणमा रोयल च्यालेन्जर्स ब्याङ्लोरले लगातार दोस्रो वर्ष च्याम्पियन बन्दै आफ्नो वर्चस्व कायम गरेको छ। आइतबार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्याङ्लोरले उपाधिमाथि पुनः कब्जा जमाएको हो।
गत सिजन १८ वर्षे प्रतीक्षापछि पहिलो पटक ट्रफी उचालेको ब्याङ्लोरले यसपटक पनि सिजनभर प्रभावशाली प्रदर्शन गर्दै उपाधि रक्षा गर्न सफल भयो। पहिलो क्वालिफायरमा समेत गुजरातलाई ९२ रनले पराजित गरेको ब्याङ्लोरले फाइनलमा पनि उत्कृष्ट खेल प्रस्तुत गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)