मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अबुधाबीमा डिसेम्बर १६ मा आईपीएल २०२६ अक्सन हुने

ratopati.com · Thu Nov 13 19:07:00 GMT 2025

काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अक्सन डिसेम्बर १६ मा अबुधाबीमा हुने भएको छ। योसँगै लगातार तेस्रो पटक आईपीएल अक्सन भारत बाहिरका मुलुकमा हुन लागेको हो ।

सन् २०२४ मा दुबईमा पहिलोपटक अक्सन भएको थियो भने, सन् २०२५ को मेगा अक्सन साउदी अरबको जेद्दामा आयोजना गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)