मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछाने गृहमन्त्री भएपछि मिटरब्याजी पीडितको पलायो आशा

baahrakhari.com · Thu Jan 12 17:11:00 GMT 2023

मलङ्गवा । मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् ।

लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)