अब दुर्गा प्रसाईंसँग मिल्छौँ : धवलशमशेर राणा
baahrakhari.com · Thu Jun 04 11:03:11 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका धवलशमशेर राणाले दुर्गा प्रसाईंसँग मिलेर अघि बढ्ने बताएका छन् ।
पार्टी परित्याग घोषणा गर्न काठमाडौंमा आयोजित कार्यक्रममा उनले विभिन्न राजावादी हिन्दुवादी, संघसंस्था सबैसँग मिलेर अघि बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ