मुर्रा राँगाको ४८ हजार ८५६ डोज वीर्य किसानलाई वितरण
kendrabindu.com · Thu Jul 16 06:17:50 GMT 2026

ललितपुर । नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ ।
मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)