मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो हाइड्रेसन ब्रेकसम्म क्यानडासँग स्विट्जरल्यान्ड २–० ले अगाडि

onlinekhabar.com · Wed Jun 24 20:32:51 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा पहिलो हापमा क्यानडासँग बराबरी खेलेको स्विट्जरल्यान्डले दोस्रो हाइड्रेसन ब्रेकअघि २–० ले अग्रता लिएको छ ।

भ्यानकुभरको बीसी प्लेस स्टेडियममा जारी खेलमा दोस्रो हाप सुरु भएलगत्तै ४६ औं मिनेटमा स्विट्जरल्यान्डका रुबेल भार्गसले पहिलो गोल गरे ।

त्यसपछि ५७ औं मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थपेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय