मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विट्जल्यान्डविरुद्ध क्यानडाको पहिलो गोल, खेल २–१ को स्थितिमा

onlinekhabar.com · Wed Jun 24 20:39:16 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डसँगको खेलमा क्यानडाले पहिलो गोल प्रहार गरेको छ । २–० ले पछि परेको क्यानडाका लागि ७६ औं मिनेटमा प्रोमिस डेभिडले गोल हानेका हुन् ।

यो गोलसँगै खेल २–१ को स्थितिमा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय