परशुराम नगरपालिका–३ को कार्यालयमा स्थानीयद्वारा तालाबन्दी
khabarhub.com · Wed Aug 03 17:33:40 GMT 2022
डडेल्धुरा- परशुराम नगरपालिका वडानम्बर ३ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । वडाका विभिन्न विकास योजनामा भ्रष्टाचार गरिएको भन्दै सत्यतथ्य छानविनको माग राखेर तालाबन्दी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)