चुनाव हुने कुरामा खुसी मान्नुपर्छ, ऐन संशोधन आवश्यक छैन : सुवास नेम्वाङ
farakdhar.com · Sat Jan 29 16:13:23 GMT 2022
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जेठभित्र चुनाव हुने कुरामा खुसी मान्नुपर्ने बताएका छन् । शनिबार सत्ता गठबन्धनले जेठभित्र निर्वाचन गर्ने सहमति गरेसँगै नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अझ जेठ ५ भित्रै चुनाव गरेको भए राम्रो हुने बताउँदै नेम्वाङले स्थानीय चुनावका लागि ऐन संशोधन गरिराख्नुपर्ने आवश्यकता नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)