पूर्वमुख्यसचिव शाक्यको निधन
thahakhabar.com

काठमाडौँ : पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ।
नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो। लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)