मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
ratopati.com · Wed Sep 16 19:55:35 GMT 2026

सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ ।
उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२/२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)