एमसीसीविरुद्धका आलोचनाको पनि सर्मथन र स्वागत गछौंः अमेरिकी दूतावास
dcnepal.com · Mon Sep 06 17:34:57 GMT 2021
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एमसीसीविरुद्धका आलोचनाको पनि सर्मथन र स्वागत गर्ने बताएको छ। दूतावासले सोमबार एक ट्विट गर्दै तथ्यमा आधारित भएर आफ्ना धारणा र शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म रहेको बताएको छ।
‘शान्तिपूर्ण रुपमा कसैले पनि धारणा राख्न पाउनु प्रजातन्त्रको मूलभूत तत्व हो,’ट्विटमा भनएिको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)