टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग स्तब्ध
baahrakhari.com · Sun Jan 01 17:02:00 GMT 2023
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग टोटनहम घरेलु मैदानमै २–० ले स्तब्ध बनेको छ ।
टोटनहम हट्सपर रंगशालामा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डग्लस लुइसले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)