बेंग्लुरू लगातार दोस्रो पटक आइपिएल च्याम्पियन
setopati.com · Mon Jun 01 01:23:44 GMT 2026

रोयल च्यालेन्जर्स बेंग्लुरूले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ।
गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेंग्लुरू लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)