मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा रतुवा खोलामा फेला परेकी युवतीको ट्याटुबाट पहिचान, घटनाबारे प्रहरीको गम्भीर अनुसन्धान

barnanmedia.com · Mon Jun 01 01:16:05 GMT 2026

दमक–१० सेतुमारीस्थित रतुवा खोलामा मृत अवस्थामा फेला परेकी २१ वर्षीया रमा तिवारीको पहिचान उनको हातमा रहेको ट्याटुको आधारमा खुलेको छ।

पारिवारिक स्रोतका अनुसार रमा जेठ १३ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले हराएको सूचना प्रहरीलाई दिएपछि खोजी कार्य जारी रहेको अवस्थामा उनको शव रतुवा खोलामा फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)