मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

setopati.com · Wed May 29 00:27:07 UTC 2024

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। घनश्याम कँडेललाई पराजित गर्दै पाठक अध्यक्ष बनेका हुन्।

पाठकले ६०६ मत प्राप्त गरेका छन्। कँडेलले ९३ मत प्राप्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)