मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विट्जरल्यान्ड समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश

onlinekhabar.com · Wed Jun 24 20:56:05 GMT 2026

११ असार, काठमाडौं । स्विट्जरल्यान्ड समूह ‘बी’ को समूह विजेता बन्दै फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय