आईपीएल च्याम्पियन बेंगलुरुले पायो २० करोड, उपविजेता गुजरातले कति पायो ?
lokaantar.com

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले लगातार दोस्रो सिजन आईपीएलको उपाधि जितेको छ । अहमदाबादमा खेलिएको फाइनलमा आरसीबीले गुजरात टाइटन्स (जीटी) लाई ५ विकेटले पराजित गर्दै ट्रफी जितेको हो ।
च्याम्पियन बनेको आरसीबीले ट्रफी र २० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ, जबकि उपविजेता गुजरात टाइटन्सले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)